+
+
Shares

वृश्चिक 

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते ८:४२

आज शुभ र नयाँ कार्यको चर्चा चल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । विनाप्रतिस्पर्धा फाइदा हुने योग छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?