आज आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । अनावश्यक धन खर्च पनि हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भगवान् शङ्करदेवलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4