आज आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ । धर्म र कर्ममा मन लाग्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ, तर बोली वचनमा भने संयमता अपनाउनु पर्नेछ । कुनै शुभकर्म गर्नु अघि वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4