+
+
Shares

मेष    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते ८:२३

आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । बुद्धि उपयोग गर्दा जटिल ठानिएका कार्यहरू सम्पादन हुन सक्छ । पूाजीबजारले पनि साथ दिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । जग्गा जमिन कारोबारमा पनि सफलता मिल्न सक्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?