आज लामो समयदेखि रोकिएका अधुरा काम पनि पूरा हुनेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइने छ । प्रेम जीवन सुखद रहने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । परिवारमा सुख सन्तोष छाउने छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि लक्ष्मीनारायणलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4