+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते ८:२६

आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ । मनमा अविश्वास उत्पन्न हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउने छ । प्रेमी र प्रेमिकाबीच खिन्नता बढ्ने छ । घरपरिवारमा झैंझमेलाको अवस्था पनि आउन सक्छ । साँझमा भने कतै भ्रमणको योजना बन्ने छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?