आज आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्ने छ । नयाँ र शुभ कार्यको योजना बनाउने र सिर्जनात्मक क्षमता प्रष्फुटन गर्न सक्नुहुन्छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ ठाउँमा रमाइला यात्रा हुनेछन् । कुनै शुभकर्म गर्नुपूर्व अभिभावकको आशिर्वाद लिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4