आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । घरपरिवारमा रमाइलो वातावरण छाउने छ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । प्रणय सम्बन्धका लागि पनि रहेको छ । दानपूण्यका कार्यमा पनि सहभागी भइने छ । सेयर बजारबाट पनि लाभ लिन सकिन्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि लक्ष्मीजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4