आज समस्या दर्शाउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । भाग्यले विभिन्न अवसर जुराउने छ । बहुप्रतीक्षित काममा सफलता हात पर्न सक्छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको संख्या बढे पनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन् । कुनै शुभकर्म गर्नुअघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4