आज मित्रले व्यर्थको विवाद र कुरा काट्न सक्छन् । सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने छ । अनावश्यक धन खर्च हुनेछ, तर मठमन्दिर भ्रमणले थप ऊर्जा प्रदान गर्ने छ । आँटेको काम सबै पूरा नभए पनि निराशा अनुभव नगरी लागिपर्दा राम्रो हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व अभिभावकको आशिर्वाद लिई कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4