आज यात्रामा विघ्न बाधा आइलाग्न सक्छ । घरव्यवहारमा झमेला आउन सक्छ । प्रेममा मनमुटाव साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भय पनि छ । साँझमा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्ने छ । वैदेशिक कार्य पनि राम्रो हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान् लक्ष्मीनारायणको स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4