+
+
Shares

वृश्चिक  

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते ७:११

अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ । मनमा ठूलो उत्साह र उमङ्ग सिर्जना हुनेछ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग पनि छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?