आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । सोचे जस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने छ । सामान हराउने योग पनि छ । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । साँझमा भने सुखद भेट रहने छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4