+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते ७:१२

आज प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धैर्य  गर िमिहिनेत गरे कार्यसिद्धि हुनसक्छ । आत्मिक सन्तुष्टि मिल्ने छ । शुभकार्यको चर्चा रहला । मित्रबाट विशेष सहयोग मिल्ने छ । लुकेको प्रतिभाको सहज विकास हुनेछ । सुखसुविधा भोग गर्न पाइने छ । कुनै शुभकर्म गर्नुअघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?