+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते ६:२०

आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । विपरीत अतिथिका रूपमा सम्मान पाइने छ । वर्गप्रति आकर्षण बढ्ने छ । साँझमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?