+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते ६:३३

आज स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्‍याउनुहोला । यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनुपर्ने छ, तर प्रेमीको सहयोग र साँझमा धन हात पर्न पनि सक्छ । कुनै शुभकर्म गर्नुअघि आफ्नो पितृ देवता स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?