+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते ६:३४

आज विद्या र बुद्धि विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । रमणीय र सुखद् यात्रा योग छ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुने छ । शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि संकटमोचक हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?