अध्ययन–अध्यापन क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । परिवारजनसँग भेटघाट हुनेछ । मनोरञ्जन क्षेत्रमा सहभागी भइने छ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति पनि हुने देखिन्छ, तर ठूलो कारोबारमा लगानी नगर्नु । कुनै शुभकर्म गर्नुपूर्व श्रीकृष्णजी स्मरण गरी कार्य प्रारम्भ गर्दा सफलता मिल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4