आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ, तर मध्य दिन पछि मनमा उत्साह र उमङ्गको कमी देखिनेछ । शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । कुनै शुभकर्म अघि वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4