+
+
Shares

वृष 

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते ७:२५

आज कला र गलाको प्रभाव बढ्नेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । कतैबाट शुभ समाचार सुन्नमा आउनेछ, साँझमा भने नजिकका व्यक्तिहरू सँग झगडा पर्न सक्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?