+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते ७:२६

आज मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने छ । धार्मिक यात्राको योग पनि छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?