+
+
Shares

मीन 

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते ७:२८

दिन भाग्यशाली भएर देखा पर्नेछ । । कतैबाट शुभ समाचार सुन्नमा आउनेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । नयाँ ठाउँमा रमाइला यात्राहरू हुनेछन् । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ, तर वैदेशिक कार्य कमजोर रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?