नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ । धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ । कलासाहित्य तथा संगीतमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4