+
+
Shares

कन्या   

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते ६:२५

आज नयाँ-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने छ । धार्मिक र सफल यात्राको योग छ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?