आज हल्लाको भर पर्दा दु:ख पाइनेछ । दैनिक काम बीचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । साँझमा भने सफल यात्राको योग रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि श्रीकृष्ण भगवानलाई सम्झेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4