+
+
Shares

कन्या 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते ६:४५

आज यात्रा लाभदायक र मनोरञ्जनपूर्ण रहला । धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । रमाइलो यात्राको योग रहेको छ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । उपहार पनि पाइने समय छ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?