आज आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रोकिएका अधुरा कामहरू पूरा हुनसक्छ । स्वादिष्ट भोजन पाइनेछ । आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि लक्ष्मीजीलाई सम्झेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4