+
+
Shares

मकर  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते ६:४६

आज अतिथिका रूपमा सम्मान पाइनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । प्राविधिक तथा टेक्निकलका क्षेत्रबाट बढी सफलता मिल्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । केही नयाँ कुरा खरिद गर्न सकिनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?