आज इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । छोटो दूरीको लाभदायक यात्रा रहला । प्रेमीबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक कार्यमा सहजता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि गणेशजीलाई सम्झेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4