+
+
Shares

वृष   

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते ८:१७

आज मन प्रसन्न रहने र मनमा शान्ति मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्मीजीलाई  स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?