+
+
Shares

कर्कट 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते ८:१८

आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । रिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्नुअघि गणेशजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?