+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते ८:१८

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला । कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ । वैदेशिक कार्यमा अवरोध हुनेछ । कताकता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ । गरेका काममा ढिलासुस्ती पनि हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व नवदुर्गालाई सम्झेर कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?