+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते ६:५१

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आफन्तको साथ र सहयोग मिल्ने छ । सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ । शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । प्रिय व्यक्तिसँग भेटघाट हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?