+
+
Shares

कन्या  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते ६:५२

स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ । प्रभावित पारेर काम बन्नेछ । साँझमा बढी पैसा खर्च हुने योग छ । खर्चको मात्रामा पनि वृद्धि हुनसक्छ अतःसचेत रहनु होला । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । अधुरा वैदेशिक कार्य भने सहजै अघि बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?