
८ पुस, काठमाडौं । नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कोष सञ्चालक समितिको ७ पुसमा बसेको ८३२औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि आम्दानी बाँडफाँट हिसाब विवरण अनुसार सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कोषका अनुसार कुल लाभांश अन्तर्गत ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4