+
+
Shares

वृष 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते ८:१७

आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । खानपिनको विविध परिकार खान पाइनेछ । दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ । प्रेमीको सहयोग पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?