आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4