आज नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ । आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । सवारी साधनसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भोलेबाबालाई स्मरण गर्दा सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4