+
+
Shares

धनु  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते ८:१९

आज मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । आँटेको र ताकेको काम पुरा होला । शुभकाम या धार्मिक कृत्यमा सहभागी बन्नुपर्ने छ । बोलीको प्रभाव बढ्नेछ । कुनै शुभकर्म गर्नुपूर्व गणेश भगवानलाई स्मरण गर्दा सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?