सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । विविध परिकार खान पाइनेछ । कृषि कार्य अघि बढ्नेछ । विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन् । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवानलाई स्मरण गर्दा सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4