आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ । वैदेशिक कार्यमा अवरोध हुनेछ । कताकता स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ । गरेका काममा ढिलासुस्ती पनि हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व नवदुर्गालाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4