आजको दिन मनोरञ्जनपूर्ण समय रहला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्नुअघि हनुमानजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4