आज मन भावुक र उत्ताउलो बन्नसक्छ । विवेकले काम नगर्न सक्छ छ, सचेत रहनु होला । शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । मनमा दुबिधा उत्पन्न हुनेछ । यात्रामा मालसामान हराउन सकनेछ । आहार विहारमा सावधानी अपनाउनु पनि पर्नेछ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4