आज समय प्रतिकूल भइ कुलतमा मन जानसक्छ । समय व्यवस्थापन गर्न गारो पर्नेछ । हरेक कार्यमा सतर्कता अपनाइ सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । आहार विहारमा सावधानी अपनाउनु पर्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4