+
+
Shares

मिथुन 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते ७:०२

आज लाभहानी, आयव्यय मध्यम खालको दिन छ रमणीय र सुखद् यात्राको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सहयोगी हातहरू अघि बढ्नेछन्, तर दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा विष्णु भगवानलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?