+
+
Shares

तुला    

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते ७:०३

आज शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । प्रेम जीवन सबल र सफल रहनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा लक्ष्मीजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?