+
+
Shares

वृश्चिक 

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते ७:०४

आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । प्रेम जीवनमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा शिवजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?