+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते ७:०४

आज सुखदुःख बराबरी मध्यम खालको दिन छ । विभिन्न अवसर र साथ दिलाउनेछ भने गरेको काममा सफलता हात पर्नेछ । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा हनुमानजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?