+
+

एकैदिन २ हजार बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १९ गते ११:१८

१९ पुस, काठमाडौं । एकैदिन सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५१ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ २० रुपैयाँ बढेको छ । अघिल्लो दिन १७९० रुपैयाँ रहेको चाँदी यस दिन १८१० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?