आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । नयाँ कार्यको योजना बन्नेछ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महासरस्वतीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4